Blog

२०८० सालका विभिन्न शुभ मुहूर्तहरु

18 August 2024

२०८० सालका विभिन्न शुभ मुहूर्तहरु   व्रतबन्ध मुहूर्त वैशाख२४ गते आइतबारजेठ८ गते सोमबार,  १० गते बुधबार, २२ गते सोमबार, २५ गते बिहिबार असार४ गते सोमबारचैत७ गते बुधबार, ८ गते बिहिबार, १४ गते बुधबारविवाह मुहूर्तवैशाख१९ गते मङ्गलबार, २० गते बुधबार, २७ गत...

ग्रह मन्त्र, रत्न तथा ग्रहदान

09 August 2024

नवग्रहनवग्रहसूर्यमणिमणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदिशिव पूजन रुद्राभिषेक, ॐ घृणि सूर्याय नमः  ले ७००० जप गर्नेचन्द्रमोतिचामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी, घिउ, शंख, दक्षिणा आदिदेवी पूजन,  ॐ सों सोमाय नमः  ले ११००० जप ग...

Vedic Astrology

09 August 2024

Vedic Astrology, popularly known as Hindu astrology, is the fundamental form of astrology. Vedic Astrology is an important part of the ancient scriptural texts of  Bharatbarsha, known as Vedas that existed thousands of years ago in the Indian subcontinent. Vedas are the source of knowledge and...

माता र मातातीर्थ औंसी

09 August 2024

आमाको महत्व परम वैदिक सनातन धर्ममा ठूलो रहेको छ। शास्त्रहरुले “मातृदेवो भव” आमालाई भगवान मान भनेर आमा सबैभन्दा श्रेष्ठ रहेको कुरा प्रमाणित गरेका छन् । आमालाई साक्षात देवीको स्वरुप मानिएको छ । जसले नौ महिना सम्म गर्भमा राखेर जन्मदिई त्यसपछि लालन पालन पोषण गर्नुहुन्छ। आमामा रहेको वात्सल्य गुण ( बच्चाल...

वारको महत्व

09 August 2024

वारको महत्व वासयतीति वासर अर्थात वस् धातुमा णिच् प्रत्यय लागेर वासर शब्दको निर्माण हुन्छ। एक वार अन्तर्गत ६० घडी बा २४ घण्टाको समय रहन्छ ।आदि प्रत्नस्य रेतसो ज्योतिष्पश्यन्ति वासरम् । परो यदिध्यते दिवा।सूर्यरूपी तेजलाई सबैले दिनभर हेर्छन भन्ने आशयको यो ऋचाले दिनका रुपमा नै वासर वा वारको प्रयोग गरेको...